उमालेभन्दा तातो पानी : भक्तपुरका इनारमा

भक्तपुरको चाँगुनाराण नगरपालिका वडा नं. १ दुवाकोट खड्कागाँउमा सबै चकित हुने घटना भएको छ । त्यहाँ स्थित एक स्थानीयको घरमा करिब २२ फिट मात्र गहिरो इनारबाट उमालेभन्दा तातो पानी निस्किन…