एसइइ नतिजामा निजी विद्यालयनै अगाडि

एसइइको परीक्षामा बढी जीपीएसहित राम्रो नतिजा ल्याउनेमा निजी विद्यालय अगाडि देखिएका छन् । उच्चतम जीपीए ३ दशमलव ६ देखि ४ ल्याउनेमा निजी विद्यालयका विद्यार्थी बढी छन् । बिहीबार प्रकाशित नजिताअनुसार…