पोखरामा प्रथम सोनाम ल्होछार महोत्सव हुने

‘ड्वा’ल्हो को अवरमा – पोखरामा प्रथम सोनाम ल्होछार महोत्सव हुने | महोत्सवमा तामाङ पहिचान झाल्किने विविध कार्यक्रम साथै नेपालका चर्चित कलाकारको साथमा कन्सर्ट समेत हुने कार्यक्रमाका संयोजक अमन तामाङ ले…