आइतबार कुश रेस्टुडेन्ट लाउन्च एण्ड बार तताउदै अल्मोडा !

आइतबार कुश रेस्टुडेन्ट लाउन्च एण्ड बार तताउदै अल्मोडा !

बैशाख १९ , इटहरी ।सूनसरीको ईटहरीमा रहेको कुश रेस्टुडेन्ट लाउन्च एण्ड बार ग्राहकहरुको रोजाईमा पर्न थालेको छ । कुश रेस्टुडेन्ट लाउन्च एण्ड बार ग्रहाकहरुको रोजाईमा पर्नुको मूख्य कारण गूणस्तरीय सेवा हो । इटहरी पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको दोर्सो तल्लामा अबस्थित रहेको कुश रेस्टुरेन्ट लाउन्स एण्ड बार ले बिगत ६ महिना देखि आफ्नो पारिवारिक बाताबरणमा तथा हरेक साझ साङ्गीतिक वातावरणमा उत्कृष्ट पेय पर्दाथहरुको साथमा रम्न चाहनेहरुको प्रमूख रोजाईमा पर्ने गरेको छ । यसै कुरालाइ मध्यनजर गरि आइतबार साझ ७ बजे राष्ट्रिय स्तरको कलाकार अल्मोडा राना उप्रेतीको बिशेष साङ्गितीक कार्यक्रम रहने होटेल संचालक युग पौडेल बताउछन ।यस कार्यक्रमको आयोजकको रुपमा कुश रेस्टुडेन्ट लाउन्च एण्ड बार रहेको छ भने प्रायोजकमा टुबोर्ग बियर रहेको छ ।प्रवेश शुल्क ५०० देखि १००० रहने आयोजकले जानकारी दिएको छ ।